tag:blogger.com,1999:blog-4767367404083449877.post1888418415193455801..comments2023-06-18T19:22:30.589+05:45Comments on brazesh: लोडशेडिङ्ग.....brazeshhttp://www.blogger.com/profile/06984837761321410266noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-4767367404083449877.post-68251309513085889942008-10-04T08:05:00.000+05:452008-10-04T08:05:00.000+05:45हो त नि ! यो त स्बिकार्न गार्हो हुने कुरा हो । भर्...हो त नि ! यो त स्बिकार्न गार्हो हुने कुरा हो । भर्खर बर्षायाम सिद्दिएको पनि छैन , यती छिट्टै फेरी लोड्सेडिङ हुन थालइसक्यो !जती दिक्दार लागे पनि कबितामा पोखिदिनुस् तर मनलाई दिक्दार नबनाउनुस् है ।
के गर्ने ! ' नियती लाई अगाल्ने हाम्रो बाध्यता भाईसकेपछी ' !Lunanoreply@blogger.comtag:blogger.com,1999:blog-4767367404083449877.post-11242840704092130542008-10-05T07:59:22.000+05:452008-10-05T07:59:22.000+05:45लोड्सेडिङ्ग !एउटा बहाना मन भए ,कसरी छेक्न सकिन्छ ल...लोड्सेडिङ्ग !
एउटा बहाना
मन भए ,
कसरी छेक्न सकिन्छ
लेख्ने चाहना ।
धेरै पर
खोतलखुतुल
छैन शब्द
निराश मन
भारी मन
फेरी पनि पाइला बढ्छ नै
ओ! हो !
यो भोक हो कि सौख
ड्बुल्किदै छ शब्द मा मन
बुझेरै पनि नबुझेरै पनि
रित्तो समय
अगालो भरी भरेर
फेरी पनि केही हराए जस्तो
खोजिरहेछु
खोजिरहेछु
अछ्यर हुँदै शब्द हरफ मा केही --- ।
केही आफ्नो पन जस्तो
केही उस्को मन जस्तो
कहिले स मेटिए जस्तो
कहिले छ र् प्र स्टिए जस्तो
कहिले शब्द भित्र दुख्दै
कहिले शब्द भित्र लुक्दै
अनौठो अनुभूती भाईरहेछ
पिडा सुक्दै गैरहेछ ।Lunanoreply@blogger.comtag:blogger.com,1999:blog-4767367404083449877.post-53498744353979388312008-10-05T09:12:29.000+05:452008-10-05T09:12:29.000+05:45कहिले काही बुझेर बुच्पुचाइ दिदा हित देखिन्छ भने त्...कहिले काही
बुझेर
बुच्पुचाइ दिदा
हित देखिन्छ भने
त्यसो पनि गर्नु पर्छ ।
भ्रम ण्
नजिकै गए
सिधा बाटो गए
महत्ब त्यती के हुन्छ र !
जती
टाढा जा दा
घुमाउरो घुम्दा
द्रिश्य देखिदा हुन्छ ।
हिड्दाको अनुभूती
थोरै थाक्दा
बिश्राम मा आनन्द
गन्तब्यमा पुग्दा
अनी पो भ्र मण
भ्रम ण् जस्तो हुन्छ ।Lunanoreply@blogger.comtag:blogger.com,1999:blog-4767367404083449877.post-68958703880468511492008-10-08T07:42:03.000+05:452008-10-08T07:42:03.000+05:45नपग्लिएर थ पक्क बस्ने हिम चुचुरा का सेतै हिउ झै चि...नपग्लिएर थ पक्क बस्ने
हिम चुचुरा का सेतै हिउ झै
चिसो जम्ने हिउ हरु
अ कस्तमान
जब प रिणत हुन्छन
३६ डिग्रिको न्यानो तरल मा
बर्षा बर्सिन्छ घनघोर
सुख्खा मन हरु पनि
भिज्न थालछन
मरुभुमिको बालुबा भिजे झै
तापको बाफ ले आकाश मा
बादल गुजुल्टिन थालछ
पुन : बर्षा नभए सम्म
भ दौरे मास को खडेरी मा
पल पल पोले झै पोल्न थालछ
जलन को पिडाले
चेतन मस्तिस्क भित्रको
अचेतन मन बोल्न थालछ ।Lunanoreply@blogger.com