tag:blogger.com,1999:blog-4767367404083449877.post2538582074672350175..comments2023-06-18T19:22:30.589+05:45Comments on brazesh: मदनदाइले भावुक बनाउँदाbrazeshhttp://www.blogger.com/profile/06984837761321410266noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-4767367404083449877.post-9193883191929745922008-10-07T05:38:21.000+05:452008-10-07T05:38:21.000+05:45अहिले सम्म शा काहारी भएकी छैन तर यि यस्ता भाबनात्म...अहिले सम्म शा काहारी भएकी छैन तर यि यस्ता भाबनात्मक कुरा सुनिरहदा चट्टक्क मासु खान छोडौ जस्तो हुन्छ । छिट्टै नै छोड्छु पनि होला । (हरेक पटक मासु खादा भित्री मनमा सन्तोष हुँदैन ) <br>यो त भयो आँफै सँग आँफैलाई चित्त नबुझेको आफ्नै कुरा । साच्चै भगवान को नाममा किन यसरी पशु बली दिन्छ मान्छे ! भगवान भन्ने अनी प्राणी को हत्या भगवान को नाममा गर्ने ! यि यस्ता कु - सस्कार लाई अबका शिछित समाज ले प छ्याउनु शोभा दिदैन ।<br>मासु स्बास्थ्य को लागि हितकर त हुँदैन तथापी जो जस्ले खान्छन कम्तिमा पनि भगवान को नाम मा नखाइदिउन अर्थात भगवान को नाम मा बली दिएर कु - सस्कार लाई निरन्तरता नदिउन ।Lunanoreply@blogger.com