tag:blogger.com,1999:blog-4767367404083449877.post3085732692618152784..comments2023-06-18T19:22:30.589+05:45Comments on brazesh: चार पर्खाल र थुनिएको कुकुरbrazeshhttp://www.blogger.com/profile/06984837761321410266noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-4767367404083449877.post-41555181966819803152009-01-12T19:28:46.000+05:452009-01-12T19:28:46.000+05:45एकदमै सही ।एकदमै सही ।Deepak Jaditnoreply@blogger.comtag:blogger.com,1999:blog-4767367404083449877.post-41882813938343925762009-01-13T12:17:37.000+05:452009-01-13T12:17:37.000+05:45क्या सटीक प्रतीक राख्नुभयो ब्रजेशजी नेपालको अहिलेक...क्या सटीक प्रतीक राख्नुभयो ब्रजेशजी नेपालको अहिलेको अबश्था देखाउन!

त्यो कुकुरप्रति तपाईँले देखाउनुभएको दयाले तपाईँको संवेदनशील हृदयको परिचय दिन्छ। यस्तो संवेदनशीलता मान्छेहरुले गुमाऊँदै गईरहेको बेलामा तपाईँले भने भरपूर जोगाएर राख्नुभएको रहेछ। सलाम छ तपाईँलाई!Basantahttp://www.basantagautam.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4767367404083449877.post-89574800656470705772009-01-14T01:11:45.000+05:452009-01-14T01:11:45.000+05:45Brajesh,It is really good post. Though the Inciden...Brajesh,
It is really good post. Though the Incident was pretty simple and ordinary you made a perfect analogy with the present situation of Nepal and Nepali.
You are truly a good writer.vaastukalanoreply@blogger.comtag:blogger.com,1999:blog-4767367404083449877.post-12321951601714582542009-01-14T09:32:48.000+05:452009-01-14T09:32:48.000+05:45कहिले सम्म रुने हो ? रुन पनि त एनर्जी चाहिन्छ । फे...कहिले सम्म रुने हो ? रुन पनि त एनर्जी चाहिन्छ । फेरी रुने तपाईं एक्लो पनि त हुनु हुन्न । " मर्नु भन्दा बहुलाउनु निको " भन्छन --
भोली स्बर मच्याउन को लागि एनर्जी को तरखर गर्दा बेश होला--
संसार एक मिनेट को भाईसक्यो । केही समय को लागि जहाँ बस्नु भए पनि देश लाई खोजेर आबाज निकालिरहन सक्नु हुन्छ --
महत्ब पूर्ण कुरा निरासित जिबन बाच्नु भन्दा ' कि गर कि मर ' --
जिन्दगी को यथार्त पल लाई स मेटे र मार्मिक लेख लेख्नु भो । निरन्तरताको शुभ कामना ।Lunanoreply@blogger.comtag:blogger.com,1999:blog-4767367404083449877.post-55151221221852433012009-01-14T20:39:19.000+05:452009-01-14T20:39:19.000+05:45जिबन पल नै पल हरुले गुज्री रहेको हुन्छ । त्यो कुकु...जिबन पल नै पल हरुले गुज्री रहेको हुन्छ । त्यो कुकुर रोएको रात , भोली पल्ट् कुकुर को बिजोग देख्नु भएको छ्ण (पल) , अनी आफूले सक्दो त्यो अ मूक प्राणी लाई गर्नु भएको उद्दा र , अनी त्यो पर्खाल र पर्खाल सगै तपाईंको मानस पट ल तरङित भएका भाबना हरु र हाम्रो मुलुक र हामी नेपाली को द यनिय परिस्थिती लाई बडो सजिब सँग प्रस्तुत गर्नु भो !
यही प्रस्तुती मा मैले एउटा जागरुक मन अत्यन्तै निराश भएको पनि देखे । मलाई पिर लाग्यो । यसरी निरासित हुनु भन्दा थोरै समय को लागि मुभ एक्सन हुनु ठीक होला भन्ने सम्झेर एक शुभ चिन्तक पाठक को नाताले यसरी लेख्न पुगे ।
( यो भन्दा अघिको त्यो पुन्टे बालक को तस्बिर र त्यो बालक ले हिड्दै गरेको बाटो लाई एउटा बयस्क मन ले 'हाम्रो बाटो पनि त त्यस्तै होला ' भनेर लेखेको शब्द भित्र म घोत्लिएको थिए र केही शब्द हरफ पनि लेखेकी थिए । त्यो पनि एक शुभ चिन्तक पाठक को नाताले लेखेकी थिए । अहिले त त्यो पोस्ट पनि हटेछ । अब पाठक भए पछी लेख्ने छुट हुदो रहेछ ! मैले पनि त्यही अधिकार प्रयोग गरे !अनजान मा ठेस पुग्ने गरी लेखेकी रहेछु भने छेमा चाहन्छु )Lunanoreply@blogger.comtag:blogger.com,1999:blog-4767367404083449877.post-77676263202086606392009-01-14T22:26:42.000+05:452009-01-14T22:26:42.000+05:45thank you luna jee. the post about a small kid got...thank you luna jee. the post about a small kid got accidentally deleted. i value your comments. do please free to comment.brazeshnoreply@blogger.com