tag:blogger.com,1999:blog-4767367404083449877.post901858524785027786..comments2023-06-18T19:22:30.589+05:45Comments on brazesh: शून्यको मोलbrazeshhttp://www.blogger.com/profile/06984837761321410266noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-4767367404083449877.post-58468187112897693292008-10-02T18:54:44.000+05:452008-10-02T18:54:44.000+05:45रमाईलो लाग्यो यो कविता! कसैको साथले जिन्दगीलाई कसर...रमाईलो लाग्यो यो कविता! कसैको साथले जिन्दगीलाई कसरी बदलिदिन्छ भन्ने कुरालाई रमाइलो 'गणितिय' रुप दिएको छ।

शून्यहरु आफैंमा मूल्यवान थिएनन् होला र १ आएपछिमात्रै तिनका पनि 'दिन' आए होलान्, कुरो बुझ्न सकिन्छ। तर १ आफैंपनि के पूर्ण थियो र? ती अनगिन्ती शून्यहरु नभएको भए १ को हैसियत के हुन्थ्यो होला नि?Basantahttp://www.basantagautam.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4767367404083449877.post-81179737103259390392008-10-03T03:02:01.000+05:452008-10-03T03:02:01.000+05:45Diamond doesnt know the brightness of its shine, d...Diamond doesnt know the brightness of its shine, do you know that..
You are one of those diamonds who is unaware of its value... that is why you are saying your life has so many shunyas..
for some people your are an invaluable asset.. an invaluable treasure..An Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4767367404083449877.post-73718915006370013992008-10-04T07:38:34.000+05:452008-10-04T07:38:34.000+05:45-- तर १ आँफै पनि के पूर्ण थियो र ? ति अनगिन्ती शून...-- तर १ आँफै पनि के पूर्ण थियो र ? ति अनगिन्ती शून्यहरु नभएको भए ---- ? -- अर्थात १ को के अर्थ हुन्थियो होला र ! यथार्त लेख्नु भो बसन्त जि ।
एन आन्नोम्युस जि ! ( कत्ती गार्हो तपाईंको नाम :) ) तपाईंको कमेन्ट पनि उत्तिकै गहन लाग्यो ।
तपाईंहरुको कमेन्ट्ले कबितालाई चार चाड ( जून ) लगाइदिएको छ , सुन मा सुगन्ध छरिदिएको छ । तपाईंहरुको कमेन्ट ले यो कबितालाई झनै ओजस्बी बनाएको छ ।
( मैले जे भन्न् खोजेकी थिए तपाईं हरुको कमेन्ट मा देख्दा द ङ्ग परे ! :) )Lunanoreply@blogger.com