Translate

Wednesday, December 10, 2008

जाँगरको अभाव

धेरै दिनदेखि केही लेख्न सकिरहेको छैन । खै किन हो जाँगरको अभाव भइरहेको छ । त्यस्तो खास कारण पनि केही छैन तर लेख्न बस्यो, केही टाइप गर्यो अनि ह्या‍‍‍‍‌‌आआआआ भन्यो, सबै मेटायो, त्यस्तै भइरहेछ आजकल किन हो कुन्नि । भूपि शेरचनको एउटा कविता छ नि, ठ्याक्कै शव्दहरू क्रममा त सम्झना छैन,

"यसो लेख्छन्, खुइय्य गर्छन्,
अनि केर्छन्, फेरि लेख्छन्
कठै बरा भूपि शेरचन"

त्यस्तै भइराछ अचेल मलाई पनि ।

4 comments:

  1. यो त भएन है ब्रजेश दाई ? भूपिले त केर्छन् र पनि फेरी लेख्छन् नि ? तपाईंले पनि त्यसै गर्नुपर्यो । ह्या‍‍‍‍‌‌आआआआ भनेर छोड्नु भएन ।

    ReplyDelete
  2. yea sometime it happens with blogger. its normal.

    ReplyDelete
  3. अल्छि लाग्ने रोग बेला बेलामा सबै लाई लाग्छ ।
    यस्तो बेलामा कि घुम्न निस्कनु पर्छ , कि त रोचक किताब पढ्नु पर्छ कि भने बि स्तारामा गुटु मुटु भएर निदाउनु पर्छ :)

    ReplyDelete
  4. ke bhayechha kunni?? esta ramra ra mann chune lekh lekhne manchhe ta alchhi hoina jasto lagthyo!! kahile kahin hunchha... taipani, kina hola kunni...

    ReplyDelete