जस पाउँछन् अलिकति
तन्किएकै भरमा ओठहरू
मुस्काउने त वास्तवमा
आँखाहरू गर्दछन्
सम्वाहक भावनाका
भनिन्छन् बोलीहरू
तरङ्गहरू त मनका
आँखाहरू नै बोल्दछन्
Tuesday, May 12, 2009
आँखाहरू
Subscribe to:
Post Comments (Atom)
WORLD OF MY WORDS
जस पाउँछन् अलिकति
तन्किएकै भरमा ओठहरू
मुस्काउने त वास्तवमा
आँखाहरू गर्दछन्
सम्वाहक भावनाका
भनिन्छन् बोलीहरू
तरङ्गहरू त मनका
आँखाहरू नै बोल्दछन्
हाम्रा देशका मन्त्री तथा प्रधानमन्त्रीहरु भारत भ्रमणमा गएको बेला उताका माइबापहरुका सामु लम्पसार परेजसरी फाफुरा आफ्नो प्रिय रत्नपार्कमा लम्प...
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment