आकाशले रातभरि
भिजाइरह्यो धरतीलाई
आफ्नो छातीभरिको माया पोखेर
धरती चुपचाप,
लजाई रातको अंध्यारोमा
मुसलधारे बर्षामा भिजीरही
कसले भन्छ
आकाश र धरतीको
मिलन कहिले हुन्न
Thursday, October 8, 2009
मिलन
Subscribe to:
Post Comments (Atom)
WORLD OF MY WORDS
आकाशले रातभरि
भिजाइरह्यो धरतीलाई
आफ्नो छातीभरिको माया पोखेर
धरती चुपचाप,
लजाई रातको अंध्यारोमा
मुसलधारे बर्षामा भिजीरही
कसले भन्छ
आकाश र धरतीको
मिलन कहिले हुन्न
मलाई आजकल चुपचाप हराउन मन छ मानिसहरूको भीडमा यस्तो अनुहार बन्ने मन छ, जुन हराओस् त्यही भीडमा, बिलाओस् नदेखिने गरी मेरो अनुहार आकाशमा हावा ज...
it is just too sexy ... Brazesh.
ReplyDeleteब्रजेश दाई , यो कविता पढेर तारिफ नगरी सुख्खै पाईन । शव्दहरू सस्तै पर्लान् यति महमङ्गो कविताको तारिफ गर्न । त्यसैले धेरै कुराहरू लेख्नचाहि डराए म ।
ReplyDelete