जस पाउँछन् अलिकति
तन्किएकै भरमा ओठहरू
मुस्काउने त वास्तवमा
आँखाहरू गर्दछन्
सम्वाहक भावनाका
भनिन्छन् बोलीहरू
तरङ्गहरू त मनका
आँखाहरू नै बोल्दछन्
Tuesday, May 12, 2009
आँखाहरू
Subscribe to:
Post Comments (Atom)
WORLD OF MY WORDS
जस पाउँछन् अलिकति
तन्किएकै भरमा ओठहरू
मुस्काउने त वास्तवमा
आँखाहरू गर्दछन्
सम्वाहक भावनाका
भनिन्छन् बोलीहरू
तरङ्गहरू त मनका
आँखाहरू नै बोल्दछन्
प्रतिक्रिया: |
अनेकौं ग्रह र पिण्डहरु फुत्तफुत्त गरेर उसको यानको छेउबाट जाँदै थिए । हरेक चीजबाट बच्दै उसको यान पूर्ण गतिले आफ्नो स्वब्रम्हाण्ड तर्फ लाग्दै ...
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment