Translate

Thursday, October 8, 2009

मिलन

आकाशले रातभरि
भिजाइरह्यो धरतीलाई
आफ्नो छातीभरिको माया पोखेर
धरती चुपचाप,
लजाई रातको अंध्यारोमा
मुसलधारे बर्षामा भिजीरही
कसले भन्छ
आकाश र धरतीको
मिलन कहिले हुन्न

2 comments:

  1. it is just too sexy ... Brazesh.

    ReplyDelete
  2. ब्रजेश दाई , यो कविता पढेर तारिफ नगरी सुख्खै पाईन । शव्दहरू सस्तै पर्लान् यति महमङ्गो कविताको तारिफ गर्न । त्यसैले धेरै कुराहरू लेख्नचाहि डराए म ।

    ReplyDelete