Thursday, October 15, 2015

कुपन नम्बर ४००

(सेतोपाटीमा प्रकाशित कथा)

केही दिन अघिको कुरो हो, भाइवरमा प्रतिष्ठाले ग्रम्पी बनाएर सन्देश पठाएकी थिई,
“ड्याडको बाइकबाट लिएको २ लिटर पनि सकिइसक्यो । अफीस जान पनि नसक्ने भएँ । लौ न, पेट्रोलको केही बन्गदोबस्त गर्न सकिन्न भन्या ?”

प्रतिष्ठाले मिर्गौला मागेकी भए पनि एउटा त झिकेर उसको पाउमा राख्नु अघि सन्देशले दुइपटक पनि सोच्दैनथ्यो होला । तर पेट्रोल कहाँबाट ल्याउनु उसले ? होइनहोइन भन्दै मित्रराष्ट्रले लगाइदिएको नाकाबन्दीका कारण कहिले नभोगेको इन्धनको संकट भोगिरहेको पुस्ताको एउटा प्रतिनिधि पात्र हो सन्देश । 

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...