धेरै दिनदेखि केही लेख्न सकिरहेको छैन । खै किन हो जाँगरको अभाव भइरहेको छ । त्यस्तो खास कारण पनि केही छैन तर लेख्न बस्यो, केही टाइप गर्यो अनि ह्याआआआआ भन्यो, सबै मेटायो, त्यस्तै भइरहेछ आजकल किन हो कुन्नि । भूपि शेरचनको एउटा कविता छ नि, ठ्याक्कै शव्दहरू क्रममा त सम्झना छैन,
"यसो लेख्छन्, खुइय्य गर्छन्,
अनि केर्छन्, फेरि लेख्छन्
कठै बरा भूपि शेरचन"
त्यस्तै भइराछ अचेल मलाई पनि ।
Wednesday, December 10, 2008
जाँगरको अभाव
Subscribe to:
Post Comments (Atom)
यो त भएन है ब्रजेश दाई ? भूपिले त केर्छन् र पनि फेरी लेख्छन् नि ? तपाईंले पनि त्यसै गर्नुपर्यो । ह्याआआआआ भनेर छोड्नु भएन ।
ReplyDeleteyea sometime it happens with blogger. its normal.
ReplyDeleteअल्छि लाग्ने रोग बेला बेलामा सबै लाई लाग्छ ।
ReplyDeleteयस्तो बेलामा कि घुम्न निस्कनु पर्छ , कि त रोचक किताब पढ्नु पर्छ कि भने बि स्तारामा गुटु मुटु भएर निदाउनु पर्छ :)
ke bhayechha kunni?? esta ramra ra mann chune lekh lekhne manchhe ta alchhi hoina jasto lagthyo!! kahile kahin hunchha... taipani, kina hola kunni...
ReplyDelete