Translate

Wednesday, July 29, 2009

यात्रा


सुन्न खोजिरहेको छु,
आवाज, ताल र लय
एक हातले बजाउँदै थपडी
तिमी
दुबै हातले छपछप
उज्याइउज्याइ धारिलो कोदाली
ताछ्दैछ्यौ मेरो मुटुको आली
पन्छाइरहिछौ जानी नजानी
भिजेका रातो माटो
खनिरहेकी छ्यौ
म जाने बाटो

1 comment:

  1. तपाईको यात्रालाई रोक्ने कसैको भलो नहोस् । तपाईको यो सिर्जनाले मेरो मन छोयो । धन्यवाद ।

    ReplyDelete